रेडियो तमोरकर्मी बिक्रम लामगादेद्धारा जन्मदिनको अवसरमा बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान



ताप्लेजुङ । रेडियो तमोरकर्मी बिक्रम लामगादेले आफ्नो जन्मदिनको अवसरमा बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गर्नु भएको छ ।

ताप्लेजुङको पहिलो सामुदायिक रेडियो, रेडियो तमोर १०२ मेघाजर्हका समाचार बाचक लाम्गादेले २३ औँ जन्मदिनको अवसरमा बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गर्नू भएको हो । फुङलिङ नरपालिका ४ स्थित बालमन्दिर आधारभुत बिद्यालयमा अध्ययनरत फरक क्षमता भएका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

७८ जना बिद्यार्थीलाई शैक्षिक सामाग्री अन्तर्गत अभ्यास पुस्तिका, सिसाकमल लागयत प्रदान गरिएको बिद्यालयले जनाएको छ ।सञ्चारकर्मी लाम्गादेको जन्मदिन मंगलबार भएपनि उक्त दिन सार्वजनिक बिदा भएकाले सोमबार नै शैक्षिक सामाग्री बितरण गरिएको बताइएको छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलवार ०६:४२

फुङ्लिङ ८ का उत्कृष्ट ७ शिक्षक सम्मानित 

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. ८ ले विद्यालयका उत्कृष्ट

नापी कार्यालय ताप्लेजुङको सेवा दुई दिन बन्द हुने

ताप्लेजुङ । ताप्लेजुङको नापी कार्यालय दुई दिन बन्द हुने भएको

फुङ्लिङ बजार क्षेत्रमा ठोस फोहोरको उचित व्यवस्थापन हुन नसकेको निष्कर्ष 

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजार क्षेत्रमा ठोस फोहोरको उचित व्यवस्थापन

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका