ताप्लेजुङका पत्रकार पन्दाक भरत भुर्तेल स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत



ताप्लेजुङ। ताप्लेजुङका पत्रकार चन्द्रबहादुर पन्दाक ‘प्रयास’ पुरस्कृत हुनुभएको छ । उहाँ आठौं भरत भुर्तेल स्मृति पत्रकारिता पुरस्कार २०८१ बाट नगद ५१ हजार रुपैयाँ सहित पुरस्कृत हुनु भएको हो ।

पवित्रा–भेषराज स्मृति प्रतिष्ठानले शनिवार झापामा आयोजना गरेको कार्यक्रममार्फत पन्दाक पुरस्कृत हुनु भएको छ । पन्दाक ताप्लेजुङको दैनिक पत्रिका उज्यालो पोष्टका प्रकाशक साथै गोरखापत्र दैनिकका ताप्लेजुङ सम्बाददाता हुनुहुन्छ ।

कार्यक्रममार्फत उत्कृष्ट बिद्यालय, उत्कृष्ट शिक्षक र सर्बोकृष्ट बिद्यार्थी तथा उत्कृष्ट बिद्यार्थीलाई पनि पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति : 6:43 am

मेरिङदेनमा विशेष संरक्षण आवश्यक बालबालिकालाई शैक्षिक प्रोत्साहन भत्ता वितरण

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आमा–बाबु गुमाएका

ताप्लेजुङका जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङका जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री

मिक्वाखोलाको बजेट ४६ करोड ३३ लाख

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले ४६ करोड

पाथीभरा याङवरकको बजेट ५२ करोड ८० लाख

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले ५२

फक्ताङलुङको बजेट ५८ करोड ५५ लाख बढी, खेलाडी र पर्वतारोही सम्मानित

ताप्लेजुङ, असार १० गते । फक्ताङलुङ गाउँपालिकाले ५८ करोड ५५