पत्रकार महासङ्घ ताप्लेजुङको अध्यक्षमा सुवास आचार्य 



ताप्लेजुङ । नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाको अध्यक्षमा सुवास आचार्य चयन हुनु भएको छ । आचार्य महासङ्घको अध्यक्षमा निर्विरोध चयन हुनुभएको हो ।

यस्तै उपाध्यक्षमा सन्तोषकुमार सार्की, महिला उपाध्यक्ष संगिता कार्की, सचिव कृष्ण फुरुम्बो (लिम्बू), सहसचिवद्वय साहारा लङ्वा (लिम्बू) र मनमाया लिम्बू (मनु) चयन भएका छन् भने, कोषाध्यक्षमा मदन गौतम सर्वसम्मत निर्वाचित भएका हुन् । 

यस्तै सदस्यहरूमा सुनिता रसाइली, किरण वि.क. तरुण भारती, रञ्जना गुरुङ, दिलकुमार फेम्बू, तेन्जिङ शेर्पा, टीकामाया यक्सो र एलिना दियाली निर्वाचित भएका हुन । प्रदेश परिषद सदस्यमा दिनेश लिङखिम र सुर्य कुमार लिम्बू (आलोक) र केन्द्रीय परिषद सदस्यमा राजेन्द्र श्रेष्ठ र चन्द्रबहादुर पन्दाक (प्रयास) सर्वसम्मत निर्वाचित भएको भएका छन् । 

प्रकाशित मिति : 7:59 pm

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि