करेन्ट लागेर गम्भीर घाइते मैवाखोलाकी ७ वर्षीय बालिकाको मृत्यु



ताप्लेजुङ । करेन्ट लागेर गम्भीर घाइते मैवाखोलाकी ७ वर्षीय बालिकाको मृत्यु भएको छ ।उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पतालतर्फ ल्याउने क्रममा बालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मैवाखोला गाउँपालिका वडा नं ३ का साङ्गे शेर्पाकी ७ वर्षीय छोरी मंसिरी शेर्पा रहेकी छन् । सरस्वती आधारभूत विद्यालय तुम्बेमा अध्ययनरत बालिका आइतबार स्कुलबाट घर फर्कदै गरेका बेला विद्युत प्रवाह भइरहेको तार पोलबाट खसेर लाग्दा गम्भिर घाइते भएकी थिइन् ।

प्रकाशित मिति : 10:56 am

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश