नेकपा एमाले मैवाखोलाको अध्यक्षमा राजन कुमार थत्लुङ



ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) मैवाखोला गाउँपालिका कमिटीेको अध्यक्षमा राजन कुमार थत्लुङ चयन हुनु भएको छ । मंगलबार र बुधबार भएको कमिटीको दोस्रो अधिवेशनबाट थत्लुङ अध्यक्षमा चयन हुनुभएको हो ।

त्यस्तै कमिटीको उपाध्यक्षमा पवित्रा तामाङ, सचिवमा थर्क कुमार चोङ्बाङ ( दिवस ), उप सचिवमा द्धोय राम कुमार वि क र विष्णु वनेम सहित ४१ सदस्यीय समिती चयन भएको छ ।

नेकपा एमाले मैवाखोलाको दोस्रो अधिवेशन प्रतिनीधि सभा सदस्य एवं पुर्वमन्त्री योगश कुमार भट्टराईको प्रमुख उपस्थितीमा सम्पन्न भएको छ ।

प्रकाशित मिति : 7:25 am

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश