ताप्लेजुङमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान कारागार चलान



ताप्लेजुङ । ताप्लेजुङमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पुर्पक्षका लागि कारागार चलान भएका छन् । हत्याको आरोपमा फुङलिङ नगरपालिका ४ का ४२ वर्षीय प्रदिप श्रेष्ठलाई कारागार चलान गरिएको प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । 

उहाँका अनुसार श्रेष्ठलाई जिल्ला अदालत ताप्लेजुङले मङ्गलबार पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो । उनलाई २०८० साल असोज २४ गते ४१ पर्षिया श्रीमती संगिता तावा लिम्बूलाई हत्या गरेको आरोपमा नियन्त्रणमा लिई अनुसन्धान गरिएको थियो ।

अनुसन्धान पश्चात श्रेष्ठलाई तत्कालका पुर्पक्षका लागि थुनामा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 9:33 am

दोस्रो साङधुङगे माङ्गेना कप : उपाधिका लागि आज हाङपाङ र खाम्लुङ भिड्दै

ताप्लेजुङ, मंसिर १८ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

सेसेलुङ महिला गोल्डकप : फाइनलका लागि मेरिङदेन र पाथीभरा याङवरक भिड्दै 

ताप्लेजुङ, मंसिर १८ गते । फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा

वन पैदावार व्यवसायी सङ्घको अध्यक्षमा राई 

ताप्लेजुङ, मंसिर १७ गते । वन पैदावार व्यवसायी सङ्घ ताप्लेजुङको

फुङलिङ नगरपालिका सेसेलुङ महिला गोल्डकपको फाइनलमा 

ताप्लेजुङ, मंसिर १७ गते । फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला