ताप्लेजुङमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान कारागार चलान



ताप्लेजुङ । ताप्लेजुङमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पुर्पक्षका लागि कारागार चलान भएका छन् । हत्याको आरोपमा फुङलिङ नगरपालिका ४ का ४२ वर्षीय प्रदिप श्रेष्ठलाई कारागार चलान गरिएको प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । 

उहाँका अनुसार श्रेष्ठलाई जिल्ला अदालत ताप्लेजुङले मङ्गलबार पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो । उनलाई २०८० साल असोज २४ गते ४१ पर्षिया श्रीमती संगिता तावा लिम्बूलाई हत्या गरेको आरोपमा नियन्त्रणमा लिई अनुसन्धान गरिएको थियो ।

अनुसन्धान पश्चात श्रेष्ठलाई तत्कालका पुर्पक्षका लागि थुनामा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 9:33 am

सिदिङ्वा गाउँपालिका–२ सादेवाको सार्वजनिक सुनुवाइ आज 

ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज चालु

अनुमति बिना ड्रोन नउडाउन आग्रह

ताप्लेजुङ, असार २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी

रास्वपा ताप्लेजुङद्वारा प्रवक्ताको जिम्मेवारी पौडेललाई

ताप्लेजुङ, असार २६ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला

लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान

ताप्लेजुङ, असार २५ गते । लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित