फक्ताङलुङकी यान्छेन्ला ईलावाले सिंगापुरमा जितिन् स्वर्ण 



रेडियो काबेली 

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाकी यान्छेन्ला ईलावाले सिंगापुरमा स्वर्ण पदक जित्नु भएको छ । यहि जुलाई २७ र २८ (श्रावण १२ र १३ गते) सम्म सिङ्गापुरमा भएको छैटौँ सिङ्गापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनसिप (फेस्टिभल) मा ईलावाले एक स्वर्ण पदक जित्नुभएको हो ।

फक्ताङलुङ गाउँपालिका वडा नं. ६ लुङथुङ गोवाटारकी ईलावा जुनियर उसु टोलीबाट प्रतिस्पर्धाका लागी सिङ्गापुर जानु भएको थियो । उहाँसँगै गएको १२ सदस्यीय टोली १३ स्वर्ण र ९ रजत जित्दै दोस्रो भएर स्वदेश फर्किएको हो । स्वदेश फर्किएका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्ले सम्मान गरेको छ ।

प्रकाशित मिति : 4:10 am

सवारी कारबाहीबाट ८ लाख ७ हजार बढी राजश्व सङ्कलन 

ताप्लेजुङ, साउन ३ गते । ताप्लेजुङमा सवारी कारबाहीबाट ८ लाख

भारी वर्षाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै ताप्लेजुङमा उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, साउन २ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले भारी

सिरिजङ्घा गाउँपालिकाद्धारा निर्माण कार्यमा प्रगति नभएपछि दुई ठेक्का सम्झौता अन्त्य

सौगात विष्टताप्लेजुङ, साउन २ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले निर्माण

विपद्का घटनाबाट १० जनाको मृत्यु

ताप्लेजुङ, साउन २ गते । ताप्लेजुङमा एक वर्षमा विपद्का घटनामा

ताप्लेजुङ गोल्ड कपको चौथो संस्करण भदौ १२ बाट, कुन – कुन टिम सहभागी हुँदैछन् ? 

ताप्लेजुङ , साउन २ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड