फक्ताङलुङकी यान्छेन्ला ईलावाले सिंगापुरमा जितिन् स्वर्ण 



रेडियो काबेली 

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाकी यान्छेन्ला ईलावाले सिंगापुरमा स्वर्ण पदक जित्नु भएको छ । यहि जुलाई २७ र २८ (श्रावण १२ र १३ गते) सम्म सिङ्गापुरमा भएको छैटौँ सिङ्गापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनसिप (फेस्टिभल) मा ईलावाले एक स्वर्ण पदक जित्नुभएको हो ।

फक्ताङलुङ गाउँपालिका वडा नं. ६ लुङथुङ गोवाटारकी ईलावा जुनियर उसु टोलीबाट प्रतिस्पर्धाका लागी सिङ्गापुर जानु भएको थियो । उहाँसँगै गएको १२ सदस्यीय टोली १३ स्वर्ण र ९ रजत जित्दै दोस्रो भएर स्वदेश फर्किएको हो । स्वदेश फर्किएका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्ले सम्मान गरेको छ ।

प्रकाशित मिति : 4:10 am

प्रथम माघेमेला गोल्ड कप : उपाधिका लागि आयोजक र लालीगुँरास भिड्दै

ताप्लेजुङ, माघ ५ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

तेस्रो वरकदेन गोल्ड कप : आयोजक निलो विजयी

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५०