जबरजस्ती करणीको आरोपमा फुङलिङका एक जना पक्राउ 



ताप्लेजुङ । मानसिक सन्तुलन ठिक नभएकी ४७ वर्षीय महिलालाई जमिनमा लडाइ जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । 

फुङलिङ नगरपालिकाका २६ वर्षीय आशिष  प्राङदेनलाई श्रावण १४ गते जबरजस्ती करणी गर्ने प्रयास गरेकोको आरोपमा आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमल कुमार लुङ्गेलीले जानकारी दिनुभयो । 

उहाँका अनुसार जिल्ला अदालत ताप्लेजुङका न्यायाधीश निर्मला योङयाको इजलासबाट श्रावण १५ गते पाँच दिनको म्याद थप गरी अनुसन्धान भई रहेको छ ।

प्रकाशित मिति : 2:13 pm

निङमा छ्योखोरलिङ बौद्ध गुम्बा निर्माणमा जुटे स्थानीय 

ताप्लेजुङ, साउन १६ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ स्थित निङमा छ्योखोरलिङ

अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप चौथो संस्करणको तयारी तीब्र 

ताप्लेजुङ , साउन १६ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड

नियमित तालिका निर्धारण गरे पनि दुई महिनादेखि सुकेटार विमानस्थलमा उडान ठप्प

ताप्लेजुङ, साउन १५ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई

नेविसंघ ताप्लेजुङको कार्यवाहक अध्यक्षमा अर्जुन खिम्दिङ

सौगात विष्ट ताप्लेजुङ, साउन १४ गते । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन