जन्मदिनको अवसरमा फक्ताङलुङ उपाध्यक्ष लिम्बुले गरे मनसुन प्रभावितलाई खाद्यान्न वितरण




ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष विकास साम्रा लिम्बु (रविन) ले जन्मदिनको अवसरमा मनसुन प्रभावितलाई खाद्यान्न वितरण गर्नुभएको छ । लिम्बुले बुधबार आफ्नो जन्मदिनको अवसरमा पालिका १० परिवारलाई खाद्यान्न वितरण गर्नुभएको हो ।
उपाध्क्षय लिम्बुले फक्ताङलुङ गाउँपालिकाका–१ सावादिन, तेम्रुङका दुई परिवार र वडा नं. २ खेजेनिमका ८ गरी १० परिवारलााई एक÷एक बोरा चामल, दुई÷दुई प्याकेट नुन, एक÷एक केजी दाल र एक÷एक प्याकेट तेल वितरण गर्नु भएको हो।
घरहरु बाढी पहिरोले भत्काएकोले थोरै भएपनि मलमपट्टी होस भनेर सहयोग गरेको बताउँदै उपाध्क्षय लिम्बुले सम्भावित जोखिमलाई मध्यनजर गरी सुरक्षित रहन स्थानीयलाई आग्रह समेत गर्नु भयो ।

प्रकाशित मिति : 3:37 pm

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण

ताप्लेजुङ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सात दिन बिदा रोक

ताप्लेजुङ, असोज ९ गते । सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई

बहानन्दे–मित्लुङ–लेलेप सडकखण्ड अवरुद्ध

ताप्लेजुङ, असोज ९ गते । लगातारको वर्षाका कारण ताप्लेजुङको तमोर

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–दोभान क्षेत्रमा सडक अवरुद्ध

ताप्लेजुङ असोज ९ गते । निरन्तरको वर्षाका कारण ताप्लेजुङको आठराई

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै