फुङ्लिङ ६ मा पहिरो पुर्‍यो गाडी



ताप्लेजुङ । फुङ्लिङ नगरपालिका वडा नम्बर ६ मा पहिरोले सवारी पुरेको छ। वडाध्यक्ष मदन गुरुङका अनुसार स्थानीय टाँसी तेन्जिङको घर अगाडि पार्किङ गरेर राखिएको प्रदेश एक ०१००१ ज. ३७३१ नम्बरको गाडी पहिरोले पुरेको हो।

पार्किङमा राखेको गाडी भएकाले मानवीय क्षति भने नभएको गुरुङले बताउनुभयो। माथिबाट खसेको पहिरोले पुर्दा उक्त गाडी पुर्ण रुपमा क्षति भएको छ।

अहिले फुङ्लिङ नगरपालिकाको जेसीबीको सहयोगमा गाडी निकाल्न कोसिस भईरहेको वडाध्यक्ष गुरुङले बताउनुभयो

प्रकाशित मिति : 1:00 pm

दोभान अग्निपीडितलाई एमालेको चार लाख बढी सहयोग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको माग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान