फुङलिङ नगरपालिकाका सिभिल ईन्जिनियर एक लाख घुस रकम सहित पक्राउ



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा कार्यरत सिभिल ईन्जिनियर अख्तर हुसैनलाई अख्तियारले घुस रकम सहित पक्राउ गरेको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयबाट खटिएको टोलीले अधिकृत छैटौँ स्तर सिभिल ईन्जिनियर पदा कार्यरत हुसैनलाई १ लाख रुपैँया घुस सहित पक्राउ गरेको हो । खेल मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सुचना एवं उजुरीका आधारमा हुसैनलाई फुङलिङ नगरपालिका वडा नंं. ४ न्युरोड ट्याक्सी काउन्टर नजिकबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमेरेद्धारा हस्ताक्षरीत विज्ञप्तीमा जनाईएको छ ।

प्रकाशित मिति : 3:05 pm

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले