सिरिजङ्घाको बजेट ५३ करोड भन्दा बढी




रेडियो काबेली

ताप्लेजुङ । जिल्लाको सिरिजङ्घा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागी ५३ करोड बढीको बजेट गाउँसभामा पेश गरेको छ । सोमबार पालिकाको केन्द्र तल्लोकमा उपाध्यक्ष डाक्टर चित्र मावोले ५३ करोड ७७ लाख २९ हजार रुपैँयाको बजेट गाउँसभामा पेश गर्नु भएको हो ।

गाउँपालिकाको चालुतर्फ खर्च ९ करोड २४ लाख ४३ हजार ८ सय, आर्थिक विकासतर्फ २ करोड, सामाजिक विकासतर्फ ३ करोड ७३ लाख ९८ हजार २ सय रुपैँया, पुर्वाधार विकासतर्फ ४ करोड २५ लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ । त्यस्तै वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ७० लाख, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ १ करोड २० लाख, समपुरक कोषतर्फ ९० लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : 4:10 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन