फुङ्लिङ नगरपालिकाकाद्वारा  १ करोड ९३ लाख बढि राजश्व संकलन



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । फुङ्लिङ नगरपालिकाले १ करोड ९३ लाख बढि राजश्व संकलन गरेको छ । 

आज नगर सभाको १५ अधिवेशनमा बजेट पेश गर्दै नगरपालिकाका उपप्रमुख भिमादेवी ओझाले चालु आर्थिक वर्षको जेठ मसान्त सम्ममा १ करोड ९३ लाख ६९ हजार रुपैयाँ राजश्व संकलन गर्न सफल भएको बताउनुभएको हो । 

उक्त राजश्व संकलन नगरपालिकाले राखेको लक्ष्यको तुलनामा ६४.३४ प्रतिशत रहेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा ३ करोड १ लाख राजश्व संकलन गर्ने प्रक्षेपण राखेको थियो । 

प्रकाशित मिति : 12:45 pm

रिड नेपालले दियो ताप्लेजुङका १ सय ५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा

प्रथम मानाभारा गोल्डकपलाई ५ लाख ३७ हजार बढी नाफा 

ताप्लेजुङ, पुस ३० गते । प्रथम मानाभारा गोल्डकपलाई ५ लाख

पाथीभरा मन्दिरमा २४ लाख बढी भेटी सङ्कलन 

ताप्लेजुङ, पुस ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित