गिता पालुङ्वाको “हङकङ चाईना भाग–३” सार्वजनिक




ताप्लेजुङ । भाषा,धर्म,संस्कृति बचाउ अभियान्ता गिता पालुङ्वाको “हङकङ र चाईना भाग–३” म्युजिकल फिल्म सार्वजनिक भएको छ । गिता पालुङ्वा अफिसियल च्यानलमा म्युजिकल पालाम “हङकङ चाईना भाग–३” को सार्वजनिक गरिएको हो ।

हङकङलाई लामो समय देखि कर्म थलो बनाएर निरन्तर आफ्नो भाषा,धर्म,संस्कृति बचाउ अभियानमा अहोरात्र लागिरहनु भएकी अभियान्ता गिता पालुङ्वाको निर्माण तथा शब्द रहेको उक्त म्युजिकल फिल्म चोकफुङ इन्टरटेन्मेन्ट प्रा.लि. को ब्यानरमा तयार भएको हो ।

लोकेन साँबाले निर्देशिन गर्नु भएको म्युजिकल फिल्ममा मनु नेम्बाङ, शीवकुमार सम्बाहाङफेको स्वर, श्याम आङ्लाको संगीत संयोजन,अशोक कुमार राई (लोहोरुङ) को ब्यागराउन्ड म्युजिक, सुनय मान श्रेष्ठको डबिङ साउन्ड डिजाइन रहेको छ ।

भिडियोमा प्रेम सुब्बा, मनु नेम्बाङ, गीता पालुङ्वा,उदय बेघा, सलमान थलङ, धनजीत साँबा, निरोज लिबाङ, बिमला ईवारम, नैना कला वनेम, रत्न लावति लिङ्देन, मन माया आङ्बुहाङ लगायतका कलाकारहरुको अभिनय छ ।

प्रकाशित मिति : 4:04 pm

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य