महेशको ‘महसुश’ सार्वजनिक




ताप्लेजुङ । गायक महेश सिवाले ‘महसुश’ बोलको गीत सार्वजनिक गर्नुभएको छ । गीत बुधबार एसएम इन्टरटेन्मेन्ट १९९६ युट्युब च्यानलबाट सार्वजनिक भएको हो । पदम साधना कुलुङको शब्द र दिपेश लामाको संगीत रहेको गितमा सुनिल विश्वकर्माले आवाज दिनुभएको छ । गीतमा आवाज दिनुभएका गायक विश्वकर्मा ‘नेपाल आईडल सिजन ५’ का टप ९ कन्टेस्टेन्ट हुनुहुन्छ । मिक्सि मास्टरिङमा राजु कार्की, रेकर्डिस्टमा सुरेश राई रहेको गीत किङ्स स्टुडियो काठमाण्डौमा रेकर्ड भएको हो।


गीतका प्रस्तुतकर्ता सिवाले यस अघि ‘बदनाम भएर’ र ‘माया लाँउकी नलाँउ’ बोलका गीतहरुमा आवज दिईसक्नु भएको छ । त्यस्तै ‘डाँडाको चौतारी बर पिपलु’, ‘इलामको चिया बगान’, ‘जान्छु ल खैत हासेको ’ , ‘सुनको दरबार’ जस्ता गीतहरु उत्पादन गरि बजारमा ल्याउनुभएको छ

प्रकाशित मिति : 4:18 pm

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि