सुनचाँदीको मूल्य स्थिर




काठमाडौं । बुधबार सुनचाँदी मूल्य स्थिर भएको छ । यसदिन मंगलबार कायम मूल्यमा नै स्थिर भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ४०० रुपैयाँमा पुगेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार हुँदैछ । सोमबार सुन प्रतितोला एक लाख ३५ हजार ६०० रूपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यसैगरी, यसदिन चाँदीको मूल्य प्रतितोला एक हजार ६७५ रूपैयाँमा किनबेच भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ६६० रूपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : 7:55 am

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश