मेरिङदेनमा ५ दिने उद्धघोषण तथा भाषणकला तालिम सम्पन्न




रेडियो कोबली
ताप्लेजुङ । मेरिङदेन गाउँपालिकामा ५ दिने उद्धघोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । महिलाहरुको क्षमता विकासको लागि पालिकाको चालु आर्थिक वर्ष २०८०÷८१ को बजेटमा तालिम सञ्चालन गरिएको महिला शाखा प्रमुख भावना घर्तीले जानकारी दिनुभयो ।

समापन समारोहमा बोल्दै मेरिङदेन गाउँपालिका वडा नं. २ का अध्यक्ष तेज कुमार चोङवाङले यो तालिमले महिलाहरुको सौन्दर्यतामा थप एउटा सौन्दर्यता थपिएको र यस्ले अझ अघि बढ्न टेवा पुग्ने बताउनुभयो । तालिममा पालिकाको ६ वटा वडाका ३० जना महिलाको सहभागिता रहेको थियो ।

तालिमले आफुहरुको आत्मविश्वास बढेको एव्म कार्यक्रम सञ्चालन गर्न सक्ने महशुस भएको तालिममा सहभागी महिलाहरुले प्रतिक्रिया दिएका छन् । तालिमको प्रशिक्षण सञ्चारकर्मी एव्म रेडियो काबेलीको समाचार प्रमुख एलिना दियालीले गर्नुभएको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार १४:३६

जिल्ला स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन

रेडियो काबेलीताप्लेजुङ । जिल्ला स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन

केबलकार विवादः निर्माण क्षेत्रको बाँकी रुख कटान, आन्दोलनरत समूहद्वारा सरकारले अन्याय गरेको गुनासो

रेडियो काबेलीताप्लेजुङ । पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको निर्माण क्षेत्रको बाँकी

फक्ताङलु गाउँपालिकाले दियो सार्वजनिक बिदा

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलु गाउँपालिकाले विहीबार सार्वजनिक बिदा दिएको छ

पाथीभरा मन्दिरको भेटि माघ महिनामा १० लाख बढि गणना

ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले माघ महिनामा गणना गरिएका

सुनको मूल्य दुई हजार सात सयले घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार