नालिफुङवाको आयोजनामा सम्पन्न भएको पुरुष फुटबलको आय व्यय सार्वजनिक 



ताप्लेजुङ । नालिफुङ्वा युवा क्लब र युनाइटेड युथ क्लबको संयुक्त आयोजनामा सम्पन्न भएको पुरुष फुटबल खेल प्रतियोगिताको आय व्यय सार्वजनिक भएको छ । नयाँ वर्षको अवसरमा मेरिङदेनको थुकिमामा सम्पन्न भएको उक्त खेलको आय व्यय सार्वजनिक भएको हो ।

 जसमा ५ लाख २२ हजार आम्दानी भएकोमा ३ लाख २९ हजार रुपैयाँ खर्च भएको क्लबका अध्यक्ष विशाल लङ्वाले जानकारी दिनुभएको छ । उहाँका अनुसार १ लाख ९३ हजार रुपैयाँ भने बचत भएको छ । 

साथै ९० हजार रुपैयाँ भने उठ्न बाँकी रहेको लङ्वाले बताउँनुभयो । मिति २०८० साल चैत्र २१ गतेबाट सुरु भएको पुरुष फुटबल प्रतियोगिता २०८१ साल बैशाख १ गते सम्पन्न भएको थियो भने, उपाधि लिङखिमले हात पारेको थियो ।

प्रकाशित मिति : 8:28 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन