नक्कली सुन बेच्ने भारतीय पक्राउ



झापा प्रहरीले सुनजस्तो देखिने पहेँलो धातु देखाएर ठगी गर्ने एक जना भारतीय नागरिकलाई बिर्तामोडबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दका अनुसार जल्पाइगुढी–४० सिलिगुडी बस्ने ५४ वर्षीय शेरबहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।

गिरीले बिर्तामोडको शनिश्चरे रोडमा बुद्धशान्ति २ की ४५ वर्षीया सविता सिटौलालाई ६० हजार रुपियाँमा काँचो सुन दिन्छु भनी सिटौलाबाट ललाइफकाई ६० हजार रुपियाँ लिएका थिए । बिस्कुटजस्तो आकार देखिने नक्कली सुन (टिल) दिई ठगेको भन्दै सिटौलाले इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी गराउनासाथ प्रहरीले गिरीलाई शनिश्चरे रोडबाट सोमबार पक्राउ गरेको हो ।

गिरीलाई आवश्यक कारबाहीको लागि प्रक्रिया अगाडि बढाइसकिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 7:17 am

दोभानका अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको माग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण