सुनको मूल्यमा वृद्धि, चाँदीको मूल्य घट्यो



काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा बढेको छ भने चाँदीको मूल्य घटेको छ। यस दिन सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको हो भने चाँदीको १५ रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख २६ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २६ हजार २०० रुपैयाँ कारोबार भइरहेको छ।

मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख २६ हजार ४०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख २५ हजार ८०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

त्यस्तै, यस दिन चाँदीको मूल्य १५ रुपैयाँले घटेर एक हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार एक हजार ५०५ रुपैयाँमा खरिद बिक्री भएको थियो।

प्रकाशित मिति : 5:49 am

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य