फुङ्लिङको भेटनरी चोकमा बजार अनुगमन, अधिकांश पसल विना दर्ता सञ्चालनमा 



ताप्लेजुङ । फुङ्लिङ नगरपालिका वडा नं. ४ को भेटनरी चोकमा बजार अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योगको अगुवाइमा भेटनरी चोकका किराना पसल तथा होटलहरुको अनुगमन गरिएको हो । 

अनुगमनमा अधिकांश पसलहरू दर्ता नगरीको पाइएको घरेलु तथा साना उद्योगका प्रमुख युवराज घोसाईले बताउँनुभयो । घोसाईका अनुसार उक्त दर्ता नगरिएको पसलहरूलाई एक महिना भित्रमा दर्ता गर्न सुझाइएको छ । 

यस्तै पसलमा मूल्य सूची र बोर्ड राख्न निर्देशन दिइएको पनि उहाँले बताउँनुभयो । यो सँगै म्याद गुज्रिएका केही उपभोगीय बस्तुहरू नष्ट समेत गरिएको छ । यस अघि दोभान बजार, सुकेटार, काफ्ले पाटी, साथै फुङलिङ बाजुरका सबै पसलहरू अनुगमन गरि सकिएको घोसाईले बताउँनुभयो । 

प्रकाशित मिति : 2:41 pm

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक