उज्यालो पोष्ट दैनिकले मनायो वार्षिक उत्सव 



ताप्लेजुङ । ताप्लेजुङको एकमात्र दैनिक पत्रिका उज्यालो पोष्ट दैनिकले वार्षिक उत्सव मनाएको छ । ७औं वर्ष पुरा गरी ८औं वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना आदान प्रदानको कार्यक्रम आयोजना गरि वार्षिक उत्सव मनाएको हो ।

 पत्रिकाको वार्षिक उत्सव २४ गते नै भए पनि विविध कारण बस शनिबार २६ गते मात्र वार्षिक उत्सव मनाइएको पत्रिकाका सम्पादक खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । उज्यालो पोष्ट दैनिकलाई सफलताको शुभकामना !

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आईतवार ०१:२६

फुङलिङ नगरपालिकाको सेवा अनिश्चितकालिन बन्द

ताप्लेजुङ । मंगलबार राति भएको तोडफोड आगजानी पछि फुङलिङ नगरपालिकाको

ताप्लेजुङमा आज १० बजेदेखी साँझ ५ बजेसम्म निषेधाज्ञा जारी

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन

ताप्लेजुङमा पनि बिहिबार बिहान ६ बजेसम्म कफ्र्यू जारी

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन

सिदिङ्वा गाउँपालिका कार्यालय तोडफोड

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको कार्यालय तोडफोड गरिएको छ ।

मैवाखोलामा पहिरोमा पुरिएर दुईको मृत्यु, तीन घाइते

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा पहिरोमा परेर दुई जनाको मृत्यु