थिङलाबुमा ग्याल्पो ल्होसारको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न 



ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका वडा नं. १ थिङलाबुमा ग्याल्पो ल्होसारको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न भएको छ । 

हिमाली समुदायको बौद्ध धर्माबलम्बीहरूको २१५१औं सिह फो डुग ल्हो ग्याल्पो ल्होसारको अवसरमा थिङलाबु शेर्पा समाजको आयोजनामा श्याब्रु नाच, शेर्पा गीतमा नृत्य सहित विभिन्न कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम नेपाल शेर्पा संघ मेरिङदेन गाउँपालिकाका अध्यक्ष लाक्पा तेम्बा शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थिङलाबु शेर्पा समाजले जनाएको छ । 

प्रकाशित मिति : 2:14 pm

भूमि प्रशासन कार्यालय ताप्लेजुङद्वारा ४ करोडभन्दा बढी राजस्व सङ्कलन

ताप्लेजुङ, साउन ४ गते । भूमि प्रशासन कार्यालय ताप्लेजुङले चार

फक्ताङलुङमा ६० देखि ७० वर्षका नागरिकलाई मासिक भत्ता

ताप्लेजुङ, साउन ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले ६० देखि

सवारी कारबाहीबाट ८ लाख ७ हजार बढी राजश्व सङ्कलन 

ताप्लेजुङ, साउन ३ गते । ताप्लेजुङमा सवारी कारबाहीबाट ८ लाख

भारी वर्षाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै ताप्लेजुङमा उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, साउन २ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले भारी

सिरिजङ्घा गाउँपालिकाद्धारा निर्माण कार्यमा प्रगति नभएपछि दुई ठेक्का सम्झौता अन्त्य

सौगात विष्टताप्लेजुङ, साउन २ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले निर्माण