ताप्लेजुङमा  ‘सिर्जना उत्सव’ हुने 



ताप्लेजुङ । ताप्लेजुङमा  ‘सिर्जना उत्सव’ हुने भएको छ । ‘मेरो राष्ट्र मेरो ध्येय’ नारा सहित फागुन २६ गते कला साहित्य यात्रा २०८० अन्र्तगत यो वर्षको कार्यक्रम ताप्लेजुङमा हुने भएको हो ।

  ‘सिर्जना उत्सव’ मा साहित्य, संगीत, सृजना र संस्कृति विज्ञहरू उपस्थिति हुने कञ्चनजंघा साहित्य प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार नेपाली साहित्य डट कम प्रतिष्ठानले फुङलिङ नगरपालिका र कञ्चनजंघा साहित्य प्रतिष्ठानको सहयोगमा कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा बिभिन्न विधामा सर्जक तथा विज्ञहरूलाई पुरस्कृत समेत गरिने उहाँले बताउँनुभयो । 

फागुन २७ गते भने साहित्य परिसंवाद कार्यक्रम हुने भएको छ ।

प्रकाशित मिति : 2:03 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम