ताप्लेजुङमा  ‘सिर्जना उत्सव’ हुने 



ताप्लेजुङ । ताप्लेजुङमा  ‘सिर्जना उत्सव’ हुने भएको छ । ‘मेरो राष्ट्र मेरो ध्येय’ नारा सहित फागुन २६ गते कला साहित्य यात्रा २०८० अन्र्तगत यो वर्षको कार्यक्रम ताप्लेजुङमा हुने भएको हो ।

  ‘सिर्जना उत्सव’ मा साहित्य, संगीत, सृजना र संस्कृति विज्ञहरू उपस्थिति हुने कञ्चनजंघा साहित्य प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार नेपाली साहित्य डट कम प्रतिष्ठानले फुङलिङ नगरपालिका र कञ्चनजंघा साहित्य प्रतिष्ठानको सहयोगमा कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा बिभिन्न विधामा सर्जक तथा विज्ञहरूलाई पुरस्कृत समेत गरिने उहाँले बताउँनुभयो । 

फागुन २७ गते भने साहित्य परिसंवाद कार्यक्रम हुने भएको छ ।

प्रकाशित मिति : 2:03 pm

ताप्लेजुङ गोल्डकप : उपाधिका लागि सलहेश र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १८ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : पाँचथर फाइनलमा प्रवेश

ताप्लेजुङ, भदौ १७ गते । पाँचथरको फिदिम स्पोर्टिङ क्लब अन्तर्राष्ट्रिय

ताप्लेजुङ गोल्डकप : फाइनलका लागि झापा–११ र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : सलहेश फाइनलमा प्रवेश 

ताप्लेजुङ, भदौ १६ गते । सलहेश युवा क्लब सिराहा अन्तर्राष्ट्रिय

ताप्लेजुङ गोल्डकप : पहिलो सेमिफाइनल खेलमा भारत र सलहेशबिचको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १६ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप