डाक्टर रुईत भेट्नेहरुको पखाई (तस्विरमा हेर्नुस )



एलिना दियाली
ताप्लेजुङ । विश्व बिख्यात नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुईतको उपस्थितीमा उनको गृह जिल्ला ताप्लेजुङमा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा बुधबारबाट निःशुल्क आँखा शिविर भई रहेको छ । डाक्टर रुईतलाई भेट्नेहरुको पखाई बिहान देखि सााँझसम्म रहेको थियो ।

नेपाल नेत्रज्योति संघ ताप्लेजुङले फुङलिङ नगरपालिका र सेवा फाउण्डेसन संगको सहयोगमा तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोग लिएर शल्यकृया सहितको आँखा शिविर सञ्चालन गरिरहेको छ । शिविर भोलीसम्म सञ्चालन हुने नेपाल नेत्र ज्योती संघका उपसभापति खगेन्द्र अकिारीले जानकारी दिए ।


तस्विरमा हेर्नुस डा.रुईतलाई भेट्ने आउनु भएकाहरुको पर्खाई:

प्रकाशित मिति : 2:46 pm

सङ्घीयता कार्यान्वयन र विकासमा जोड दिन सांसद क्षितिज थेबेको आग्रह

ताप्लेजुङ, असार १६ गते । प्रतिनिधिसभा सदस्य क्षितिज थेबेले संविधानको

ताप्लेजुङमा बढ्यो धान रोपाइँ

ताप्लेजुङ, असार १६ गते । ताप्लेजुङमा यस वर्ष धान रोपाइँ

भारी वर्षाको सम्भावना, राष्ट्रिय विपद् प्राधिकरणद्वारा उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, असार १५ गते । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा

ताप्लेजुङमा कामदारमाथि हातपात गर्ने एक जना पक्राउ

ताप्लेजुङ, असार  १४ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकामा आल्मुनियमको

लङवा खोलामा अस्थायी काठेपुल निर्माणका लागि श्रमदान

ताप्लेजुङ, असार १४ गते । अविरल वर्षाका कारण बगेर पूर्णरूपमा