ताप्लेजुङको सिरिजङ्गामा बाटो बनाउने क्रममा ढुङ्गाले लागेर एकको मृत्यु



ताप्लेजुङ ।  ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा बाटो बनाउने क्रममा एक जनाको मृत्यु भएको छ । घोरेटो बाटो बनाउने क्रममा माथिबाट झरेको ढुङ्गाले लागेर सिरिजङ्गा गाउँपालिका वडा नं. २ का ५६ वर्षीय कर्णबहादुर कुँवरको मृत्यु भएको हो । 

 जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार सिरिजङ्गा गाउँपालिका वडा नं. २ कै आम्बेगुदिनको बारुन्दिन टोलमा घोरेटो बाटो बनाउने क्रममा झरेको ढुङ्गाले लागेर उहाँको मृत्यु भएको हो । 

स्थानीयले भने मृतकको नाम दुर्गाबहादुर भनेका छन् । 

प्रकाशित मिति : 1:00 pm

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य