ताप्लेजुङमा संगीतकर्मी संघ गठन



 ताप्लेजुङ । राष्ट्रिय संगीतकर्मी संघ ताप्लेजुङ गठन भएको छ।

मञ्जु कार्कीको अध्यक्षतामा सावला मादेन र कुलदिप मादेन उपाध्यक्ष राजु नेपाली सचिव इन्दिरा कार्की उपसचिव र सुमित्रा प्रसाई कोषाध्यक्ष रहेको पदाधिकारी सहितको समिति गठन गरिएको हो ।

केन्द्रीय उपाध्यक्ष होम सुबेदीको उपस्थितिमा साधारण सभाले कार्यसमिति चयन गरेको निर्वाचन समितिका अधिकृत खगेन्द्र अधिकारीले जानकारी दिए । मञ्जु कार्की यसअघि पनि अध्यक्ष रहेकी थिए ।

समितिको पदावधि दुई वर्षको हुन्छ । यसले सङ्गीतको क्षेत्रमा काम गर्दै आएको छ ।

प्रकाशित मिति : 1:01 pm

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई