ताप्लेजुङमा संगीतकर्मी संघ गठन



 ताप्लेजुङ । राष्ट्रिय संगीतकर्मी संघ ताप्लेजुङ गठन भएको छ।

मञ्जु कार्कीको अध्यक्षतामा सावला मादेन र कुलदिप मादेन उपाध्यक्ष राजु नेपाली सचिव इन्दिरा कार्की उपसचिव र सुमित्रा प्रसाई कोषाध्यक्ष रहेको पदाधिकारी सहितको समिति गठन गरिएको हो ।

केन्द्रीय उपाध्यक्ष होम सुबेदीको उपस्थितिमा साधारण सभाले कार्यसमिति चयन गरेको निर्वाचन समितिका अधिकृत खगेन्द्र अधिकारीले जानकारी दिए । मञ्जु कार्की यसअघि पनि अध्यक्ष रहेकी थिए ।

समितिको पदावधि दुई वर्षको हुन्छ । यसले सङ्गीतको क्षेत्रमा काम गर्दै आएको छ ।

प्रकाशित मिति : 1:01 pm

ताप्लेजुङ गोल्डकप : उपाधिका लागि सलहेश र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १८ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : पाँचथर फाइनलमा प्रवेश

ताप्लेजुङ, भदौ १७ गते । पाँचथरको फिदिम स्पोर्टिङ क्लब अन्तर्राष्ट्रिय

ताप्लेजुङ गोल्डकप : फाइनलका लागि झापा–११ र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : सलहेश फाइनलमा प्रवेश 

ताप्लेजुङ, भदौ १६ गते । सलहेश युवा क्लब सिराहा अन्तर्राष्ट्रिय

ताप्लेजुङ गोल्डकप : पहिलो सेमिफाइनल खेलमा भारत र सलहेशबिचको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १६ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप