तिनवटा समिती चयन गर्दै नेकपा माओवादी केन्द्र फक्ताङलुङ गाउँपालिका सम्मेलन सम्पन्न




रेडियो काबेली

ताप्लेजुङ । नेकपा माओवादी केन्द्र फक्ताङलुङ गाउँपालिकाले तिनवटा भातृ संगठन गठन गर्दै पालिका सम्मेलन सम्पन्न गरेको छ । शनिबार पार्टीको सहायक संगठन वाईसिएल नेपाल फक्ताङलुङ गाउँपालिका कमिटी अध्यक्षमा अनिल राइको नेतृत्वमा ५५ सदस्यीय समिती चयन भएको छ भने अखिल नेपाल शिक्षक संगठनमा बिबस केदेमको नेतृत्वमा २५ सदस्यीय कमिटी गठन भएको छ ।

त्यस्तै वैदेशिक रोजगारमा गएर फर्किकाहरुको समिती रिटर्नी सेन्टरमा चन्द्र वीर तामाङको नेतृत्वमा १५ सदस्यीय पालिका कमिटी पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज खेल प्रसाद बुढाक्षेत्री (पराग) को प्रमुख आतिथ्यतमा सम्पन्न भएको छ ।

प्रकाशित मिति : 3:00 pm

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर