नुपू शेर्पाको अध्यक्षतामा ताप्लेजुङमा पहिलो पटक याक चौंरी कृषक महासंघ जिल्ला कार्यसमिति चयन



ताप्लेजुङ । ताप्लेजुङमा पहिलो पटक याक चौँरी कृषक महासंघ नेपाल जिल्ला कार्यसमिति चयन भएको छ । आज माउन्टेन होटलको सभा हलमा भएको प्रथम जिल्ला अधिवेशनले नुपू शेर्पाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको हो । 

जसमा उपाध्यक्षमा ताम्डीङ शेर्पा, सचिवमा भिम भण्डारी, सहसचिवमा ओम प्रकाश गौतम, र कोषाध्यक्षमा दावा फूटी शेर्पा चयन भएका छन् । यस्तै सदस्यहरूमा फुर्वा नाम्गेल शेर्पा, किपा शेर्पा, फुपु शेर्पा र मन कुमार गौतम चयन भएको महासङ्घका केन्द्रीय महासचिव पाविहाङ राईले जानकारी दिनु भएको छ । 

कोशी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री मा। तिलकुमार मेन्याङ्बोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त प्रथम अधिवेशनमा वशिष्ठ अतिथिको रुमा मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्त बहादुर कार्की, उपाध्यक्ष डण्डु लामा सँगै याक चौरी व्यावसायी साथै विभिन्न संघ संस्थाका प्रतिनिधि र पत्रकारहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 1:09 pm

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक