‘लोसार कार्यक्रम २०८०’ मनाउँदै ताप्लेजुङ समाज नेपाल



ताप्लेजुङ । ताप्लेजुङ लोसार कार्यक्रम २०८० भव्यरूपमा मनाइने भएको छ । ताप्लेजुङका परम्परागत मौलिक संस्कृतिहरूको प्रस्तुति सहित ताप्लेजुङ समाज नेपालले फागुन ५ गते उक्त कार्यक्रम काठमाडौंमा मनाउने भएको हो । 

ताप्लेजुङका विभिन्न जातजाति विशेष भाषा, धर्म, संस्कृति, भेषभूषा, रीतिरिवाज तथा मौलिक चाडपर्वहरूलाई अनन्त कालसम्म जोगाई राख्न  र पवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम मनाउन लागिएको समाजका वरिष्ठ उपाध्यक्ष रमेश बरालले जानकारी दिनु भएको छ । 

बरालको संयोजकत्वमा ३०१ सदस्य रहेको मूल आयोजक समितिको गठन समेत गरिएको समाजका अध्यक्ष डम्बर बहादुर तुम्बाहाम्फेले बताउनु भयो । तुम्बाहाम्फेका अनुसार समाजले स्थापनाकालदेखि तै ताप्लेजुङ जिल्ला बासिहरुका सुख दुख र आपत विपतका अवस्थाहरूमा सहयोग पुर्याउँदै आइरहेको छ ।

प्रकाशित मिति : 11:58 am

ताप्लेजुङ गोल्डकपको टिकट दर घट्यो

ताप्लेजुङ, साउन २७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप चौथो

मध्य मेवा जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा

ताप्लेजुङ, साउन २७ गते । ताप्लेजुङमा निर्माणाधीन ७३.५ मेगावाट क्षमताको

अल्लोबाट निर्मित सामग्री उत्पादन सम्वन्धी तालिम सम्पन्न

ताप्लेजुङ , साउन २७ गते । ताप्लेजुङको फुरुम्बुमा अल्लोबाट निर्मित

पाथीभरा मन्दिरको प्रसाद मागबमोजिम हुलाकमार्फत ढुवानी गरिने

सौगात विष्टताप्लेजुङ, साउन २२ गते । जिल्ला हुलाक कार्यालय, ताप्लेजुङ

मैवाखोलामा ५४ फिटको ‘सिलाम साक्मा’ प्रतिमा, लिम्बू संस्कृतिको संरक्षणमा नयाँ पहल

ताप्लेजुङ, साउन २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिम्बू समुदायको