ताप्लेजुङमा बोलेर र मोटरसाइकल एकआपसमा ठोकिदा मोटरसाइकल चालक गम्भिर घाईते 



ताप्लेजुङ । ताप्लेजुङमा बोलेर र मोटरसाइकल एकआपसमा ठोकिदा मोटरसाइकल चालक गम्भिर घाईते भएका छन् । 

मेची राजमार्ग स्थित कावेली फुङलिङ सडक खण्डको फुङलिङ ७ ऐश्वर्या चोकमा धरानबाट ताप्लेजुङ आँउदै गरेको को १ ज २५२७ नम्बरको बोलेरो र विपरित दिशाबाट जादैँ गरेको गरेको प्र. १ –०३ –००१–४२९० नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकल चालक मेरिङदेन गाउँपालिका-१ थिङलाबुका २८ वर्षीय अनिल शेर्पा गम्भिर घाईते भएका हुन् । 

घाइते मोटरसाइकल चालकको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि जिल्ला बाहिर  रेफर गरिएको  जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएकोछ ।

प्रकाशित मिति : 11:19 am

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई