ताप्लेजुङमा बोलेर र मोटरसाइकल एकआपसमा ठोकिदा मोटरसाइकल चालक गम्भिर घाईते 



ताप्लेजुङ । ताप्लेजुङमा बोलेर र मोटरसाइकल एकआपसमा ठोकिदा मोटरसाइकल चालक गम्भिर घाईते भएका छन् । 

मेची राजमार्ग स्थित कावेली फुङलिङ सडक खण्डको फुङलिङ ७ ऐश्वर्या चोकमा धरानबाट ताप्लेजुङ आँउदै गरेको को १ ज २५२७ नम्बरको बोलेरो र विपरित दिशाबाट जादैँ गरेको गरेको प्र. १ –०३ –००१–४२९० नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकल चालक मेरिङदेन गाउँपालिका-१ थिङलाबुका २८ वर्षीय अनिल शेर्पा गम्भिर घाईते भएका हुन् । 

घाइते मोटरसाइकल चालकको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि जिल्ला बाहिर  रेफर गरिएको  जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएकोछ ।

प्रकाशित मिति : 11:19 am

आज ग्याल्पो ल्होसार : सार्वजनिक बिदा

ताप्लेजुङ, फागुन ६ गते । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम

साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा

ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे

ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने

डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन

पाथीभरामा १८ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन १ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)