ताप्लेजुङ : चीनसँगको सीमा क्षेत्रमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प



ताप्लेजुङ । गएराति नेपाल–चीन सीमा क्षेत्रमा भूकम्प गएको छ । भूकम्पको धक्का नेपालका पूर्वी क्षेत्रका केही ठाउँमा महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १० बजेर १३ मिनेटमा ताप्लेजुङको चीनसँगको सीमा क्षेत्रमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको क्षतिबारे कुनै जानकारी आएको छैन।

प्रकाशित मिति : 3:45 am

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई