हाम्रो बारेमा

नेपाली मिडिया नेटवर्क प्रा.लि.द्धारा सञ्चालित रेडियो काबेली ९५.८ मेगाहर्ज “जनजनको बोली रेडियो काबेली” भन्ने मुलमन्त्रका आवाजविहिनहरुको आवाजलाई बुलन्द गर्ने उदेश्यले स्थापना भएको हो। यो रेडियो सुदुरपुर्वी जिल्ला ताप्लेजुङको फुङलिङ नगरपालिका –३ हेलिप्याडमा अवस्थित छ ! ग्रामीण भेगमा रहेका न्यून आय भएका आम कृषक, श्रमिक, उद्यमी, व्यवसायी, कर्मचारी, अपाङ्ग, महिला, दलित, पिछडिएका नागरिकको आवाजलाई समेट्दै अघि बढीरहेको र व्यवसायिक पत्रकारहरुद्वारा सञ्चालित रेडियो काबेलीले छोटो अवधिमै आफ्नो प्रसारण क्षेत्रमा लोकप्रियता हासिल गरेको छ ।  यस रेडियोले राष्ट्रिय, प्रादेशिक र स्थानिय सँगै सूचना सञ्चारको पहुँचमा पुग्न नसकेका नागरिक सम्म पुगेर वास्तविक खबर र खबरदारी गर्ने कार्य निरन्तर गर्दै आइरहेको छ र गरिरहनेछ ! यसमा हामी प्रतिबद्ध भई अगाडी बढ्ने प्रण गर्दछौं । धन्यवाद !!

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक