आन्छन साहित्यिक पुरस्कारबाट हर्क यक्सो सम्मानित



ताप्लेजुङ । चन्द्र मादेन ‘आन्छन’ साहित्यिक पुरस्कारबाट ताप्लेजुङका दयाशील साहित्यिक स्रष्टा हर्क यक्सो सम्मानित हुनु भएको छ । कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठानले २१२ औं भानु जयन्तिको अवसरमा एक कार्यक्रमको आयोजना गरी यक्सोलाई नगद २० हजार रुपियाँ सहित सम्मान पत्रका साथ सम्मान गरेको हो ।

स्रष्टा यक्सोले साहित्यिक क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउनु भएकाले सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष कमल प्रसाद भट्टराईले बताउनुभयो । शिक्षण पेशाबाट अवकाश हुनु भएका यक्सोले ‘जीवन एक परिभाषा अनेक’, ‘केही लोक कथाहरु’ र ‘पैतालाका डोबहरु’ जस्ता कृतिहरू प्रकाशित गर्नुभएको छ ।

प्रतिष्ठानले हरेक वर्ष जिल्लाका उत्कृष्ट साहित्यिक स्रष्‍टालाई नगद सहित सम्मान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : 5:27 pm

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

ताप्लेजुङ, चैत १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र

सांसद थेबेले पहिलो महिनाको पारिश्रमिक आगेपा आधारभूत विद्यालयलाई प्रदान गर्ने

ताप्लेजुङ, चैत १३ गते । ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य क्षितिज

ताप्लेजुङ बज्रगुरु मन्त्रजपको पहिलो दिन १२ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, चैत्र १३ गते । सातौँ ताप्लेजुङ बज्रगुरु मन्त्रजप कार्यक्रमको

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

ताप्लेजुङ, चैत १२ गते । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा

सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने

ताप्लेजुङ, चैत १२ गते । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न समयमा