ताप्लेजुङमा नाबालिकालाई जवरजस्ती करणी गर्ने व्यक्ति पक्राउ




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङमा नाबालिकालाई जवरजस्ती करणी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । १३ वर्षीय नाबालिकालाई जवरजस्ती करण गरेको आरोपमा झापा जिल्ला घर भई हाल ताप्लेजुङ जिल्लामा व्यवसाय गर्दै आएका वर्ष ३२ का पुरुषलाई सोमबार पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार उक्त नाबालिकालाई आरोपीले रेडमी मोबाईल किनी दिएर ललाईफकाई प्रलोभनमा पारि वैशाख ६ गते जवरजस्तीकरणी गरेका थिए ।

पक्राउ गरिएका पुरुषलाई मुलुकी फौजदारी कार्यबिधी संहिता २०७४ को दफा १४ (३) बमोजिम जिल्ला अदालत ताप्लेजुङबाट पाँच दिनको म्याद थप अनुमति लिई बिस्तृत अनुसन्धान कार्य भई रहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : 4:43 pm

स्थापना दिवसमा याःलाङ (फोटो फिचर) 

ताप्लेजुङ, भदौ २१ गते । किराँत याक्थुङ चुम्लुङको ३८ औँ

प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा फुरुम्बो

ताप्लेजुङ, भदौ २१ गते । नेपाल प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा

ताप्लेजुङ गोल्डकपको भाग्यमानी दर्शक विशाल लिम्बू 

ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका विशाल लिम्बू

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ, भदौ १९ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : उपाधिका लागि सलहेश र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १८ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप