रेडियो तमोरकर्मी बिक्रम लामगादेद्धारा जन्मदिनको अवसरमा बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान



ताप्लेजुङ । रेडियो तमोरकर्मी बिक्रम लामगादेले आफ्नो जन्मदिनको अवसरमा बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गर्नु भएको छ ।

ताप्लेजुङको पहिलो सामुदायिक रेडियो, रेडियो तमोर १०२ मेघाजर्हका समाचार बाचक लाम्गादेले २३ औँ जन्मदिनको अवसरमा बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गर्नू भएको हो । फुङलिङ नरपालिका ४ स्थित बालमन्दिर आधारभुत बिद्यालयमा अध्ययनरत फरक क्षमता भएका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

७८ जना बिद्यार्थीलाई शैक्षिक सामाग्री अन्तर्गत अभ्यास पुस्तिका, सिसाकमल लागयत प्रदान गरिएको बिद्यालयले जनाएको छ ।सञ्चारकर्मी लाम्गादेको जन्मदिन मंगलबार भएपनि उक्त दिन सार्वजनिक बिदा भएकाले सोमबार नै शैक्षिक सामाग्री बितरण गरिएको बताइएको छ ।

प्रकाशित मिति : 6:42 am

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई

फुङलिङका १४ माछा तथा मासु पसलमा अनुगमन

ताप्लेजुङ, असोज २७ गते । उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय

घरेलुले ताप्लेजुङमा ग्राफिक डिजाइन सम्बन्धी सीप विकास तालिम सञ्चालन गर्ने

ताप्लेजुङ, असोज २७ गते । घरेलु तथा साना उद्योग कार्यालय