प्याब्सन ताप्लेजुङको अध्यक्षमा गणेश सिग्देल



ताप्लेजुङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ताप्लेजुङको अध्यक्षमा गणेश सिग्देल चयन हुनुभएको छ ।

बुधबार फुङलिङमा सम्पन्न ३४ प्याब्सन दिवस तथा ९औँ जिल्ला अधिवेशनबाट सिग्देलको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन भएको हो । 

समितिको उपाध्यक्षमा देवराज गुरुङ, सचिव तरुण भारती, कोषाध्यक्ष चन्द्र बहादुर मादेन चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा हरिप्रसाद पौडेल, सरोज थापा, अनुपमा प्रधान तथा महाधिवेशन प्रतिनिधिमा खेमराज बराल चयन हुनुभएको भएको छ । 
 
 

प्रकाशित मिति : 5:51 am

प्रथम शहिद कप माघ १६ गतेदेखी हुने

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा प्रथम सहिद कप हुने भएको

वरकदेन गोल्ड कपको उपाधि हाङपाङलाई 

ताप्लेजुङ, माघ ८ गते । तेस्रो वरकदेन गोल्ड कपको उपाधि

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको