मैवाखोलामा फोहोर ब्यबस्थापनका लागि ट्याक्टर खरिद




ताप्लेजुङ । मैवाखोला गाउँपालिकाले फोहोर ब्यबस्थापनका लागि ट्याक्टर खरिद गरेको छ । गाउँपालिकाको केन्द्र समेत रहेको साँघु बजार क्षेत्रबाट निस्किने फोहोरको उचित ब्यबस्थापनका लागि ट्याक्टर खरिद गरेको हो । ट्याक्टर खरिद पछि फोहोर तालिका बनाई नियमित रुपमा फोहोरको संकलन तथा व्यवस्थापन गर्ने गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो ।

उहाँका अनुसार संकलित फोहोरलाई ४ नंं वडामा पालिकाले निर्माण गरेको लेनफिल्ड साईडमा ब्यबस्थापन गरिने छ । फोहोर संकलनको समय बाहेक उक्त ट्याक्टर स्थानीय ग्रामीण भेगका सडकहरु मर्मतका लागि प्रयोग गरिनेछ । यस अघि स्थानीय बजार क्षेत्रका व्यवसायीहरुसँग भएको सहमति अनुसार अब फोहोर जताततै फाल्न र वायु प्रदुषण हुने गरी पोल्न र जलाउन नपाईने पालिका अध्यक्ष वनेमको भनाई रहेको छ ।

प्रकाशित मिति : 9:06 pm

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई