ताप्लेजुङमा अवैध भरुवा बन्दुक सहित एक पक्राउ




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङमा अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ पर्नु भएको छ । पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं. –५, वैताङ्गुका वर्ष ५१ का जित बहादुर लिम्बु रहनुभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रहरीले चाडपर्व लक्षित लामो दुरीको गस्ती गर्ने क्रममा लिम्बुले आफ्नै कोठामा भरुवा बन्दुक राखेको अवस्थामा बन्दुक सहित शुक्रबार पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुलाई जिल्ला अदालत ताप्लेजुङबाट पाँच दिनको म्याद थप गरि अुनसन्धान भई रहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : 7:18 pm

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ, भदौ ४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको

प्रमाणपत्रका लागि बढी शुल्क नलिन मेरिङदेनका विद्यालयलाई निर्देशन

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कक्षा १०

मैवाखोला गाउँपालिकामा ६ विधाका खेल प्रशिक्षक

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विद्यालय तहमा

पाथीभरामा तीन लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, भदौ २ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

ताप्लेजुङमा सर्पको टोकाइबाट युवतीको मृत्यु 

ताप्लेजुङ, भदौ २ गते । ताप्लेजुङमा सर्पको टोकाइबाट एक जनाको