वाईसीएल फक्ताङ्लुङ्द्वारा पालिका सरसफाइ 



ताप्लेजुङ । योङ कम्युनिष्ट लिग (वाईसीएल) फक्ताङ्लुङ गाउँपालिका कमिटीले फक्ताङ्लुङ गाउँपालिका सरसफाइ गरेको छ । गत साउन ४  गते पालिकाको माथिबाट आएको पहिरो सहितको लेदो गाउँपालिका पस्दा केही दिन सेवा समेत प्रभावित भएको थियो । 

पालिकाको सभा हलमा पसेको लेदो पन्साउन ३/४ लाख रुपैयाँ खर्च हुनेमा वाईसीएल फक्याङ्लुङ् कमिटीले संवत् स्फूर्त रुपमा श्रमदानमा जुटेर सरसफाइ गरेको पालिका अध्यक्ष राजन लिम्बू (मुक्ती) ले जानकारी दिनुभयो ।

सरसफाइ कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं ताप्लेजुङ जिल्ला इन्चार्ज खेल प्रसाद बूढाक्षेत्री (पराग), पालिका अध्यक्ष लिम्बू सहित वाईसीएलका पदाधिकारीहरूको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : 10:16 am

ताप्लेजुङ गोल्डकपको टिकट दर घट्यो

ताप्लेजुङ, साउन २७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप चौथो

मध्य मेवा जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा

ताप्लेजुङ, साउन २७ गते । ताप्लेजुङमा निर्माणाधीन ७३.५ मेगावाट क्षमताको

अल्लोबाट निर्मित सामग्री उत्पादन सम्वन्धी तालिम सम्पन्न

ताप्लेजुङ , साउन २७ गते । ताप्लेजुङको फुरुम्बुमा अल्लोबाट निर्मित

पाथीभरा मन्दिरको प्रसाद मागबमोजिम हुलाकमार्फत ढुवानी गरिने

सौगात विष्टताप्लेजुङ, साउन २२ गते । जिल्ला हुलाक कार्यालय, ताप्लेजुङ

मैवाखोलामा ५४ फिटको ‘सिलाम साक्मा’ प्रतिमा, लिम्बू संस्कृतिको संरक्षणमा नयाँ पहल

ताप्लेजुङ, साउन २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिम्बू समुदायको