ताप्लेजुङ गोल्डकपमा कुन टिमका लागि कति भए खर्च ?



रेडियो काबेली । ताप्लेजुङ गोल्डकप २०८१ मा ८ टिमका लागि १५ लाख ९२ हजार ५ सय ५० रुपैयाँ खर्च भएको छ । यो प्रथम र दोश्रो पुरस्कार वाहेकको खर्च हो ।

फुटबलको नियममा आवतजावत यातायात खर्च र गाँस बास खर्च वापत प्रदान गरिएको हो । सहभागी टिमलाई खेल्ने दिनसहित अघिल्लो दिन र पछिल्लो दिनगरि ३ दिनको सुविधा दिएको हो । प्रत्येक टिमका १६ जना खेलाडी, १ जना प्रशिक्षक, १ जना मेनेजर र १ जना मेडिकल सदस्य गरि १९ जनाका लागि दैनिक जनही १ हजार २ सय ५० रुपैयाँ दिएको हो ।

तर, त्रिभुवन आर्मीका लागि भने २४ जनालाई सुविधा दिएको थियो । क्लबले प्राप्त गरेको रकम जिल्लास्थित यातायात व्यवसायी र होटलमा नै खर्च गर्ने गरेको छ । संघर्ष स्र्पोटिङ क्लब उकालीपानी ताप्लेजुङलाई भुक्तानी गर्न बाँकी छ ।

प्रकाशित मिति : 10:29 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन