ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंकोे अध्यक्षमा बलबहादुर तामाङ निर्वाचित



रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंकोे अध्यक्षमा बलबहादुर तामाङ निर्वाचित हुनुभएको छ । आईतबार भएको १९ औँ स्थापना दिवस तथा ५औँ अधिवेशनबाट तामाङ अध्यक्षमा निर्वाचित हुनुभएको हो । तामाङको नेतृत्वमा ३८ सदस्यीय समिती चयन भएको छ ।

समितीको उपाध्यक्षहरुमा नन्दु वनेम , महेश गुरागाईँ, सन्तोष मादेन, पदमजंग आङबुहाङ, मिङमा डण्डु लामा, ज्ञान बहादुर ईजम, अशोक कुमार राई चयन हुनुभएको छ । त्यस्तै महासचिवमा अशोक प्यासी राई, उपमहासचिवहरुमा मोहन योञ्जन, प्रेम गुरागाई, महेन्द्र पालुङवा, जीवनकुमार राइ, भक्ती भट्टराई, चुडामणी गिरी, जीवनकुमार बस्नेत र हरिशचन्द्र भट्टराई चयन हुनुभएको छ ।

सचिवहरुमा लोकमणी मेन्याङबो, प्रेमहाङ वनेम, निरोज लिवाङ, रुपा आङवुहाङ, धनजीत साँवा, सन्तोष बराल, दावा छिरिङ शेर्पा, दावा शम्भु शेर्पा, रमेश न्यौपाने, निर्मला इजम, देवीप्रसाद गिरी चयन हुँदा कोषाध्यक्षमा लोजोक लामा र सहकोषाध्यक्षमा प्रकाशमणी गौतम चयन हुनुभएको छ । त्यस्तै सदस्यमा रोशनी लिम्बु, रेनुका यक्सो, संयोग बनेम, कविन्द्र शेर्मा, राजकुमार शेर्पा, विपना आङबुहाङ, हिमा कडरीया र रुद्र साँवा निर्वाचित हुनुभएको छ ।

प्रकाशित मिति : 9:08 pm

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी

कञ्चनजंघा सहकारीको नाफा १३ लाख ९५ हजार

ताप्लेजुङ, असोज १६ गते । कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था