बालिकालाई  करणी गरेको आरोपमा पाथीभरा याङवरकका एक जना पक्राउ



ताप्लेजुङ । १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाका २८ वर्षीय अमृत गुरुङलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले श्रावण १३ गते आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको हो । 

गुरुङले बालिकालाई मकैबारीमा लडाइ जबरजस्ती करणी गरेको पीडित पक्षले बताएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमल कुमार लुङ्गेलीले जानकारी दिनुभयो । 

उहाँका अनुसार जिल्ला अदालत ताप्लेजुङका न्यायाधीश निर्मला योङयाको इजलासबाट श्रावण १५ गते पाँच दिनको म्याद थप गरी अनुसन्धान भई रहेको छ ।

प्रकाशित मिति : 2:20 pm

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले