अन्तर जातीय विवाह गर्ने जोडीलाई मेरिङदेनले सम्मान गर्दै




ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले अन्तर जातीय विवाह गर्ने जोडीलाई सम्मान गर्ने भएको छ । पालिकाले असार ३० गते पालिकामा एक कार्यक्रमको आयोजना गर्दै अन्तरजातिय विवाह गरेका १७ जोडीलाई नगद सहित सम्मान गर्नका लागि पत्रचार गरिएको सुचना अधिकारी जितेन लिम्बुले जानकारी दिनुभयो ।

गाउँपालिकाले जातिय छुवाछुत तथा भेदभाव अन्त्य गर्नका लागी उक्त जोडीहरुलाई सम्मान गर्न लागेको पालिका अध्यक्ष युक हाँ बिर (हाङ्गाम) डम्बरले जानकारी दिनुभयो । मेरिङदेन गाउँपालिकाले जातिय छुवाछुत तथा भेदभाव अन्त्य गर्न चालु आर्थिक वर्षमा मात्रै सचेतानामुलक होर्डिङ बोर्ड टाँस्ने, रेडियो कार्यक्रम साथै अन्तरक्रिया कार्यक्रम समेत गरेको थियो । पालिकाको नाल्बुलाई वि.सं. २०७२ साल पौष १४ गते छुवाछुत मुक्त वडा घोषणा गरिएको थियो

प्रकाशित मिति : 3:08 pm

दिनेश खातीको नेतृत्वमा दलित मोर्चा गठन

ताप्लेजुङ, असोज २६ गते । ताप्लेजुङमा नेपाल दलित मोर्चाको जिल्ला

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले