ज्यान मार्ने उद्योग मुद्धामा फरार मैवाखोलाका एक व्यक्ति पक्राउ




ताप्लेजुङ । ताप्लेजुङमा ज्यान मार्ने उद्योग मुद्धामा फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मैवाखोला गाउँपालिका वडा नंं. ५ बस्ने ५३ वर्षीय फुर्वा दोर्ची भनिने फुर्वा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरिक्षक रवि रावलले जानकारी दिनुभयो ।

शेर्पालाई ज्यान मार्ने उद्योग अन्तरगत उच्च अदालत विराटनगर ईलाम ईजलासले २०७८ साल वैशाख १२ गते १ वर्ष कैद र १० हजार रुपैँया जरिवाना असुल उपर गर्न बाँकी रहँदा फरार रहेकाले खोजी गर्ने क्रममा उहाँलाई गाउँ मै लुकी रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

शेर्पालाई बाँकी कैद र जरिवाना भुक्तानको लागि थुनामा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 5:42 am

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य